• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिकास निर्माणलाई सहज बनाउन जापानी प्राविधिको उद्योग संचालन

  •    शुभेच्छा न्यूज  /१७ असार २०७७, बुधबार १४:४३ ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको कर्जनहा नगरपालिकामा ज्यापनीज प्राविधिको उद्योग संचालनमा आएको छ ।

    बिकास निर्माणको कामको लागि सिरहामा पहिलो गुणस्तरीय सामग्री उत्पादन गर्ने उद्योग  संलान भए पछि ठेकेदार कम्पनी र कनट्रक्सन कम्पनीहरु लभाम्बित भएका छन् ।

    सिरहाको धेरै स्थानीय तहमा बिकास निर्माण काम गर्न अधुरा रहेकोले बिकास निर्माणमा प्रयोग हुने ,होम पाईप, बिजुली पोल , बल्क ईटा ,विभिन्न किसिमको ईसट्टरलक र आर .एम. सी. सिरहामा प्रहिलो पल्ट उत्पादनमा आएको छ ।

    सिरहामा बिकास हुन् लागदा बाहिरबाट सम्मान ल्याउन परेकोले सिरहामै उधोग संचालन भएपछि कनट्रक्सन कम्पनीहरु खुशी भएका छन्।

    महेन्द्र राजमार्ग भन्दा करिब २ सय मिटर उत्तर तर्फ उधोग स्थापना गरिएको संचालक कुशेश्वर महतो जानकारी दिए। उधोग सुरुवाती फेजमै राम्रो मार्केट लिएको साहले बताए ।

    उनले उगोगमा सिरहा सप्तरी धनुषा लगायत दुई दर्जन भन्दा बढी कामदारहरुले रोजगारी पाएको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.