महेश सिंह
लकडाउनका कारण प्रभावित सिटि रिक्सा चालकहरुले सिरहाको लहानमा सरकार विरुद्ध बिरोध प्रदर्शन गरेको छन्।
लकडाउनको कारण रोजगारी गुमाएका सिटि रिक्सा चालकहरुले नारा जुलुस गर्दै प्रदर्शन गरेका हुन्।
नेपालमा बन्दाबन्दी भएको ३ महिना पार गरिसक्दा समेत सरकारलाई गरिब उचित राहतको ब्यवस्था नगरेको भन्दै ब्यवसायीले आन्दोलन गरेका हुन् ।
गरिब ,बिपन्न परिवारलाई सरकारले उचित राहतको ब्यवस्था नगरेको चालक शिब कुमार महतोले बताए। नेपालमा लकडाउन खुकुलो भएर पसल ब्यवसायहरु खुले पनि सिटि रिक्सा सञ्चालन नभएको उनले बताए।
उनले तिन महिना देखि रिक्सा चलाउन न पाउदा परिवारको छाकटार्न समस्यामा परेको गुनाशो गरे । रिक्सा किन्दा धेरैले बैंकक बाट ऋण ,कर्जा लिएर रिक्सा खरिद गरेको भएपनि सरकाले कुनै आर्थिक राहत नल्याएको अटो ब्यवसायीका गुनाशो छ।
तिन महिना देखि रिक्सा चलाउन नपाउदा बैंकको ब्याज तिर्न ठुलो समस्या भएको शिब कुमारले बताए । सिरहाको लहान नगर भित्र रहेको ९६ जना रिक्सा ब्यसाय गरेर जिबिको पार्जन गर्ने रिक्सा चालकहरु अआफ्नो सबारी लिएर खबरदारी कार्यक्रममा सडकमा और्लिएका हुन ।
नेपाल ट्रेडयुनियन काँग्रेसका जिल्ला सभापति संजय उपाध्ययले सरकारले गरिब जनतालाई भोकै राख्न खोजेको आरोप लगाए।
कार्यक्रममा लहान ६ का वडा अध्यक्ष अरुण केसीले रिक्सा श्रमिकको अधिकारको लागी जोड दिए।

Related