गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९१ पुग्यो शुभेच्छा न्यूज /२१ असार २०७७, आईतवार ११:५२ , प्रकाशीत गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा संक्रमित संख्या थपिएको हो । प्रदेशका दुई जिल्ला तनहुँमा २ र बाग्लुङमा १ जना थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ । यससँगै संक्रमितको संख्या १०९१ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा संक्रमित संख्या थपिएको हो ।
प्रदेशका दुई जिल्ला तनहुँमा २ र बाग्लुङमा १ जना थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ ।
यससँगै संक्रमितको संख्या १०९१ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
Related