• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा माक्स नलगाउने २१ जनालाई कार्वाही

  •    शुभेच्छा न्यूज  /२५ असार २०७७, बिहीबार ११:१५ ,  प्रकाशीत
  • जिल्ला प्रहरी कार्यालय कास्कीले माक्स नलगाइ घरबाहिर निस्कनेलाई कार्वाही शुरु गरेको छ । सरकारको निर्देशन बमोजिम कास्की प्रहरीले पनि यो अभियान सञ्चालन गरेको छ ।

    यसक्रममा बुधबार २१ जनालाई कार्वाही गरिएको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    उनले पहिलो चरणमा माइकिङ गरेर सूचना प्रवाह गरिएको, दोस्रो चरणमा सम्झाइ–बुझाइ गरिएको भन्दै यसपछि पनि अटेर गरेकाले कार्वाही गरिएको जानकारी दिए ।

    माक्स नलगाइ हिंड्नेलाई पक्राउ गरी सम्झाइ–बुझाइ गरेर १०० रुपैयाँ जरीवाना गराइने प्रवक्ता हमालले जानकारी दिए ।

    कास्की प्रहरीले माक्स अनिवार्य लगाउन, सेनिटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न र लकगाउनको पालना गर्न आग्रह समेत गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.