• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनचाहना अनुसार पार्टी एकभएर अगाडी वढ्ने विश्वास

"एकताको सन्देश प्रवाह गर्न नेता कार्यकर्तालाई आग्रह  "
  •    शुभेच्छा न्यूज  /२५ असार २०७७, बिहीबार १८:०३ ,  प्रकाशीत
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) पोखरा महानगर कमिटीले पार्टी नेतृत्वले जनचाहना अनुसार पार्टीलाई एकतावद्ध गराएर अगाडी वढ्ने विश्वास व्यक्त गरेको छ ।

    महानगर कमिटीका अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिमिछानेले संयुक्त रुपमा विहिवार एक विज्ञप्ती प्रकासित गरी मुलुकको स्थायित्व, समृद्धि, सु–शासन र समाजवाद उन्मुख समाज निर्माणको महाअभियानलाई सफल पार्न पार्टीलाई अझ सुदृढ र एकताका साथ अगाडी बढाउन केन्द्रीय नेतृत्वसँग आग्रह गरेको छ ।

    ‘सिंगोपार्टी एैतिहासिक मोडमा उभिएकोवेला सवै नेता कार्यकर्तालाई धैर्यताका साथ एकताको सन्देश प्रवाह गर्न समेत अनुरोध गर्दछौं ।’ –विज्ञप्तिमा उल्लेख गरिएको छ । – ‘पार्टी कार्यकर्ताको भावना र आम नेपाली जनताको चाहनालाई एकिकृत गर्न गौरवपूर्ण इतिहास बोकेका दुई ठूला पार्टीविच एकिकृत भई अगाडी बढेको वर्तमान हो ।’

    पछिल्लो समयमा पार्टी एकताले पूर्णता नपाउँदै केन्द्रमा उत्पन्न असहज परिस्थितिले सम्पूर्ण पार्टीका नेता, कार्यकर्ता एवं नेपाली जनतालाई चिन्तित बनाएको छ ।

    यद्यपि दुई श्रद्धेय अध्यक्ष लगायत पार्टी नेताहरु निरन्तर छलफल र अन्तव्रिmयामा पनि हुनुहुन्छ ।

    हामीलाई विस्वास छ कि पार्टी नेतृत्वले जनता र कार्यकर्ताको चाहना अनुसार नै पार्टीलाई एकताबद्ध बनाएर अगाडी बढाउने छ । – विज्ञप्तिमा भनिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.