तनहुँका विभिन्न स्थानमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।
व्यास नगरपालिकामा ३, ऋषिङमा १ र म्याग्दे गाउपालिकामा १ जनाको मृत्यु भएको हो ।
व्यास नगरपालिका–७ कलेस्तीमा केशवबहादुर थापाको घर भत्किंदा ३ जनाको मृत्यु भएको छ ।
४० बर्षिय कमला थापा, २४ बर्षिय मनोज थापा र २३ बर्षिय अन्जना थापाको शव फेला परेको तनहु जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।
ऋषिङमा अनबहादुर थापाको घर भत्किंदा ३० बर्षिय भेषबहादुर थापाको मृत्यु भएको छ।
उनको परिवारका ४ जना अझै वेपत्ता छन ।
यता म्याग्दे गाउपालिका–६ बेलौतेडाडा चीनबहादुर विकको घर भत्किंदा छोरी १५ बर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।

पहिरोका कारण अहिलेसम्म ६ जना वेपत्ता भएका छन ।
Related