• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीको मादीमा आफ्नै काकाको हत्या, भतिज पक्राउ

  •    शुभेच्छा न्यूज  /२९ असार २०७७, सोमबार २०:०० ,  प्रकाशीत
  • आफ्नै काकाको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ ।

    सामान्य झगडामा आफ्नो ८० वर्षीय काका पिताम्वर सापकोटाको हत्या गरी फरार रहेका वर्ष ५५ का नवराज सापकोटालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम एसपी जिवन कुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

    घटनापछि फरार भएका सापकोटालाई आइतबार विहान ०५ः३० बजे पोखरा–१३ कसेरीबाट पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।

    कास्कीको मादी गाउँपालिका वडा नं ४ स्थित घामनुङमा शनिबार साँझ ०६ः३० बजे भएको झगडमा नवराजले आफ्नै दुई जना काकाहरु पिताम्वर र ७७ वर्षिय केशवराज सापकोटालाई खुकुरी प्रहार गर्दा पिताम्वरको मृत्यु भएको उनले जनाए ।

    उनका अनुसार खुकुरी प्रहारपछि घाइते दुबैलाई मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि ल्याइएकोमा गम्भीर घाइते पिताम्वरको उपचारकै क्रममा मृत्यु भएको हो ।

    घटनामा प्रयोग भएको खुकुरी समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका नवराजलाई कर्तव्य ज्यान मुद्धामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.