• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारी सम्पक्ति दुरुपयोग भएको तस्विर सामाजिक सञ्जालमा भाइरल, होला त कारवाही

"सरकारी सवारी साधनहरुमा साधारणतया कस्ता ब्याक्तिहरु सावार हुन्छन् होला ? "
  •    शुभेच्छा न्यूज  /२ श्रावण २०७७, शुक्रबार २०:०७ ,  प्रकाशीत
  • देशमा सरकारी सम्पक्तिको ब्यापक दुरुपयोग र बढदो भ्रष्टचार बिरुद्ध सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिरोध हुने क्रम बढेको छ।

    यसै क्रममा शुक्रबार सरकारी नम्बर प्लेटको मोटरसाइकलमा सवार युवा युवतीको फोटो फेसबुकलगायतका सामाजिक सञ्जालमा भइरल भएको छ ।

    सरकारी सवारी साधनहरुमा साधारणतया कस्ता ब्याक्तिहरु सावार हुन्छन् होला ? जो सरकारी कार्यलयको पोशाकमा हुन्छन् । यो सवैले बुझेकै बिषय हो ।

    कार्यलय समयमा आवस्यक काम काजका लागि प्रयोग हुने मोटर साइकलमा शुक्रबाट त्यस्तो भेटिएन । सवारीमा सवारले सरकारी पोशाक लगाएकी थिइनन् ।

    उनले प्रयोग गरेको पोशाक कुनै कर्मचारीको पोशाक थिएन । कुनै कर्मचारीले कार्यलय समयमा लगाउन मिल्ने पोशाक नभएको भन्दै सामाजिक सञ्जालमा ब्यापक बिरोध भैरहेको छ।

    यस घटनाले सरकारी सम्पक्तिको दुरुपयोग गरेको  भान भएपछि बिरोध शुरु भएको हो ।

    प्रदेश नं ३, ००१ ब १४१२ नम्बरको मोटर साइकल गुडिरहेको अवस्थामा कोटेश्वरमा भेटिएको फोटो अहिले भाइरल भै रहेका छ।

    सरकारी सम्पक्ति दुरुपायोग गर्नेलाई कारवाहीको माग गर्दै सामाजिक सञ्जालमा बिरोध भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.