थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७५०२ पुग्यो शुभेच्छा न्यूज /३ श्रावण २०७७, शनिबार १७:२३ , प्रकाशीत नेपालमा शनिवार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा देशभरका २७ ओटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा २३ हजार २७५ जना छन् भने आईसोलेशनमा ५ हजार ८२५ जना रहेका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपालमा शनिवार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा देशभरका २७ ओटा प्रयोगशालामा ३ हजार ३३१ जनाको
पीसीआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा २३ हजार २७५ जना छन् भने आईसोलेशनमा ५ हजार ८२५ जना रहेका छन् ।
Related