• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा यस वर्ष गाइजात्रा महोत्सव तथा तायमचा प्रतियोगिता नहुने

  •    शुभेच्छा न्यूज  /५ श्रावण २०७७, सोमबार १०:०१ ,  प्रकाशीत
  • पोखरामा यस वर्ष गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने भएको छ ।

    कोरोना भाइरसका कारण नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष हुने प्रतियोगिता स्थगित गर्नु परेको खलका अध्यक्ष अशोक पालिखले जानकारी दिए ।

    हालै नेवाः खल कास्कीले श्रावण २० गते निकालिदै आईरहेको गाईजात्रा नृत्य र महोत्सवलाई पनि स्थगित गरिएको हो ।

    साँस्कृतिक परम्पराका रुपमा मनाउदै आएको गाइजात्रा भने घरका परिवार र सिमित व्यक्तिहरु सम्मिलित भई सामाजिक दुरी कायम गरि निकाल्न पनि नेवाः खलले आह्वान गरेको महासचिव सुविन्द्र श्रेष्ठले बताए ।

    यसअघि नेवाः खलको आयोजनामा चैत्र ८ गतेका लागि तोकिएको मिस नेवा प्रतियोगिता लकडाउनका कारण स्थगित गरिएको थियो ।

    गाइजात्रा विशेषतः वर्षभरि आफन्तजन गुमाउने परिवारका सदस्यकालागि मृतकको सम्झना र श्रद्धा प्रकट गर्न मनाइने गरिन्छ ।

    गाइजात्रामा मृतकको परिवारको घरबाट गाई निकालेर नगर तथा मन्दिर परिक्रमा गर्ने प्रचलन रहेको छ ।

    डोकोलाई सिंगारेर गाईको प्रतिमा र मृतकको तस्विर राखेर बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत पनि प्रर्दशन गर्ने गरिन्छ ।

    गाइजात्राको दिन मृतकको परिवारले रामायण प्रर्दशन पनि गर्न गर्छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.