• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा प्रहरीको शुविधा सम्पन्न अस्पताल सञ्चालन

" प्रहरी कर्मचारी र आश्रित परिवालाई स्वास्थ्य सेवा  "
  •    शुभेच्छा न्यूज  /५ श्रावण २०७७, सोमबार ०९:४६ ,  प्रकाशीत
  • गण्डकी प्रदेश प्रहरीले पोखरामा सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याएको छ ।

    पोखरा महानगरपालिका–७ मुस्ताङचोकस्थित निर्माण गरिएको अस्पतालको आइतबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्धाटन गरेका हुन् ।

    उनले प्रहरी कर्मचारीलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यले प्रहरी अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

    उनले २०४० सालदेखिनै प्रहरी अस्पतालको परिकल्पना गरेर प्रहरी अस्पताल महाराजगञ्ज काठमान्डौको स्थापना गरिएको बताए ।

    नायव महानिरीक्षक अर्यालले अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारी स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास ब्याक्त गरे ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले देश र जनताको सेवामा समर्पित प्रहरी कर्मचारी र

    आश्रित परिवालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरि आबस्यक सुविधा सहितको अस्पताल सञ्चालन भएकोमा खुशी व्यक्त गरिन् ।

    झण्डै साढे तीन दशक अघिबाट काठमाण्डौंको महाराजगन्जमा स्थापना भएको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध सेवालाई विकेन्द्रीकृत

    गर्ने उद्देश्यले २०७४ चैत १७ मा पोखरामा अस्पताल भवनको शिलन्यास गरिएको थियो ।

    अस्पतालका सञ्चालनका लागि सरकारले २१ प्राविधिकसहित ४१ जनाको दरबन्दी रहने ब्यवस्था गरेको छ। अस्पतालका प्रमुख एवं

    प्रहरी नायब उपरीक्षक डा.नर्मन लामिछानेले जनरल ओपीडी, वार्ड, ल्याब र फार्मेसीसहित हाडजोर्नी, नशा तथा बाथ रोग लगायतका सेवाहरु प्रदान गरिने बताए ।

    १ हजार १ सय ६ वर्गफिट क्षेत्रफलमा २८ लाख २३ हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।

    भवनको १७ चैत्र २०७४ मा तत्कालिन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्ष कमल सिंह बमले शिलान्यास गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.