गण्डकी प्रदेशमा थपिए २ कोरोना संक्रमित "२९ वर्षीय पुरुष र अर्का ३० वर्षीया महिलामा कोरोना पुष्टि " शुभेच्छा न्यूज /१२ श्रावण २०७७, सोमबार १३:४२ , प्रकाशीत गण्डकी प्रदेशका सोमबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा एक २९ वर्षीय पुरुष र अर्का ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु पोखरा महानगरपालिकाका हुन्।दुबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७७ पुगेको छ। गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२०१ पुगेको छ।मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशका सोमबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा एक २९ वर्षीय पुरुष र अर्का ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु पोखरा महानगरपालिकाका हुन्।दुबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७७ पुगेको छ।
गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२०१ पुगेको छ।मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Related