• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा विश्वविद्यालयमा नेविसंघले थालेको अनसनप्रति नेतृद्धय राना र पाण्डेको ऐक्यवद्धता

"सरकारको कमजोरीले विद्यार्थीलाई मर्का पार्न नहुने  "
  •    शुभेच्छा न्यूज  /१४ श्रावण २०७७, बुधबार १४:१२ ,  प्रकाशीत
  • पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको उपकुलपति र रजिस्ट्रार लगायतका पदमा नियुक्तिको माग गर्दै विद्यार्थीले थालेको आन्दोलनमा कास्की काँग्रसका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन्।

    विश्वविद्यालयमा नियुक्ति लगायतका माग राखेर नेपाल विद्यार्थी संघले शुरु गरेको रिलेअनशन प्रति समर्थन जनाउदै पूर्व सांसद विन्दादेवी राना र कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले ऐक्यवद्धता जनाएका हुन्।

    पोविविको अनशनस्थलमै पुगेर नेतृद्धय राना र पाण्डेले ऐक्यवद्धता जनाएका हुन् । उक्त अवसरमा नेतृ रानाले सरकारको कमजोरीले विद्यार्थीलाई मर्का पार्न नहुने बताइन ।

    नेतृ पाण्डेले विद्यार्थीको भविष्य नसोच्ने सरकारले देश र जनताको भविष्य सोच्न नसक्ने बताइन् ।

    नेतृ पाण्डेले शैक्षिक थलोमा नियुक्त गर्नुपर्ने पदमा ढिला गर्दा उत्पन्न हुने परिस्थिति सरकारले नै व्यहोर्नुपर्ने चेतावनी दिइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.