वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ।
बिहीबार साँझ फेसबुक पेजमा लामो स्टाटस लेख्दै उनले आफूलाई कोरोना संक्रमण भएको र आफू आइसोलेसनमा रहेको जानकारी गराएका हुन्।
उनले नगरवासीलाई सम्बोधन गर्दै आफू उपचार पछि निको भएर पुन समाजसेवामा फर्कने बताएका छन्।
तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु।
म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्ने छु उनले भनेका छन्, कोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु।

Related