पर्वत- बागलुङ जोड्ने विश्वकै लामो झोलुङ्गे पुल सञ्चालनमा शुभेच्छा न्यूज /१६ श्रावण २०७७, शुक्रबार १४:४९ , प्रकाशीत कालीगण्डकी नदी माथि निर्माण गरिएको छिमेकी जिल्ला बागलुङ र पर्वतको पाङ जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल औपचारिक रुपमा संचालनमा आएको छ । निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि खुल्ला गरिएको हो । कोरोना भाइरस (कोभिड-१९) कारण चैत्र ११ गते देखि भएको लकडाउनका बेला पनि यो पुल निर्माणको काम रोएिको थियो । निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि खुलाउने निणर्य भएको कुश्मा नगरपालिका वडा नं. १ पाङका वडा अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कालीगण्डकी नदी माथि निर्माण गरिएको छिमेकी जिल्ला बागलुङ र पर्वतको पाङ जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल औपचारिक रुपमा संचालनमा आएको छ ।
निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।
कोरोना भाइरस (कोभिड-१९) कारण चैत्र ११ गते देखि भएको लकडाउनका बेला पनि यो पुल निर्माणको काम रोएिको थियो ।
निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि खुलाउने निणर्य भएको कुश्मा नगरपालिका वडा नं. १ पाङका वडा अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए ।
Related