स्याङ्जामा जीप दुर्घटना, एकको मृत्यु शुभेच्छा न्यूज /१६ श्रावण २०७७, शुक्रबार १२:३४ , प्रकाशीत स्याङ्जाको वालिङ नगरपालिकामा बिहीबार बेलुकी जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । वालिङ बाँयटारीबाट सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप लामपाते जैरामे भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा जीपका सह-चालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वालिङ-१२ की तिलकुमारी गुरुङ र तिलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा सामान्य घाइते भएका ममता गुरुङ, प्रमिला गुरुङ र मनमाया गुरुङको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
स्याङ्जाको वालिङ नगरपालिकामा बिहीबार बेलुकी जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
वालिङ बाँयटारीबाट सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप लामपाते जैरामे भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा जीपका सह-चालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका वालिङ-१२ की तिलकुमारी गुरुङ र तिलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ ।
दुर्घटनामा सामान्य घाइते भएका ममता गुरुङ, प्रमिला गुरुङ र मनमाया गुरुङको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भइरहेको
प्रहरीले जनाएको छ ।
Related