पोखरामा एक पुरुष मृत फेला शुभेच्छा न्यूज /१७ श्रावण २०७७, शनिबार २०:१५ , प्रकाशीत पोखरा महानगरपालिका ३० ढुङ्गेपाटन स्थित डेरा गरी बस्ने एक पुरुष मृत फेला परेका छन् । हालसम्म वतन नखुलेको वर्ष ५० का राजु कुमाल शनिबार मृत फेला परेका हुन् । मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली परेर घटना थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा महानगरपालिका ३० ढुङ्गेपाटन स्थित डेरा गरी बस्ने एक पुरुष मृत फेला परेका छन् ।
हालसम्म वतन नखुलेको वर्ष ५० का राजु कुमाल शनिबार मृत फेला परेका हुन् ।
मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली परेर घटना थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।
Related