देशका केही स्थानमा भारी वर्षाको सम्भावना शुभेच्छा न्यूज /१७ श्रावण २०७७, शनिबार ०९:२१ , प्रकाशीत देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले देशका केही भागमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ। अन्य भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पानी पर्ने स्थानका नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले देशका केही भागमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ। अन्य भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पानी पर्ने स्थानका नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
Related