• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘भ्रष्टाचार विरोधी’ उप-सचिव प्रेम सञ्जलेमाथि कुटपिट

  •    शुभेच्छा न्यूज  /१७ श्रावण २०७७, शनिबार १५:५१ ,  प्रकाशीत
  • सरकारकै गतिविधि विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई कर्मचारीहरुले कार्यकक्षमै कुटपिट गरेका छन् ।

    श्रम तथा रोजगार कार्यालय विराटनगरमा प्रमुख रहेका सञ्जेललाई शनिबार बिहान ११बजेतिर दुई कर्मचारीले कुटपिट गरेका हुन् । सञ्जेलले काममा अत्याधिक पेलेको आरोप ती कर्मचारीले लगाएका छन् ।

    करारमा कार्यरत कार्यालय सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटालाई प्रहरीले नियन्त्तणमा लिएको छ ।

    उनीहरुले पञ्चिङ मेशिनले सञ्जेललाई हानेको प्रहरीले जनाएको छ । कुटपिटबाट सञ्जेलको अनुहारमा सामान्य चोट लागेको छ ।

    सञ्जेल सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार विरुद्ध खरो रुपमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.