पर्वतमा ९७ जना कोरोना संक्रमित निको भए, आइसोलेसन खालि हुदै शुभेच्छा न्यूज /१७ श्रावण २०७७, शनिबार ११:२२ , प्रकाशीत पर्वतमा ९८ जना कोरोना संक्रमित मध्ये ९७ जना कोरोना निको भएर घर फर्केका छन । संक्रमित निको भएपछि कोरोना अस्पतालबाट डिस्र्चाज भएका हुन । अब १ जना मात्रै संक्रमित आइसोलेसनमा रहेका छन । जिल्ला संकट ब्यबसथापन केन्द्र(सिसिएमसी)का प्रबक्ता प्रबिण भण्डारीले शुक्रबार ४ पुरुष र ३ महिला संक्रमित निको भएका छन । महाशिला गाउँपालिका– १, जलजलाका ६, शालिजाका १, मोदीका १, फलेबास भंगाराका १,पुरुष निको भएर घर फर्केका छन । यस्तै मोदी गाउँपालिका १, कुस्मा नगरपालिका १० की १, मोदी ३ की १,महिलाले पनि कोरोना जित्न सफल भएका छन । निको भएर घर फर्कनेमा २२ देखि ९ दिनमै घर फर्केका छन।शुक्रबार आइसोलेसनका ७ सहित ५३ को रिर्पोट नेगेटिभ आएको छ । अस्पतालमा कार्यरत १, नेपाली सेनाका ४, होटलका कर्मचारीसहित ४ र पुलिङ्ग क्वारेन्टाईनका ३७ जनाको रिर्पोट नेगेटिभ आएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पर्वतमा ९८ जना कोरोना संक्रमित मध्ये ९७ जना कोरोना निको भएर घर फर्केका छन ।
संक्रमित निको भएपछि कोरोना अस्पतालबाट डिस्र्चाज भएका हुन । अब १ जना मात्रै संक्रमित आइसोलेसनमा रहेका छन ।
जिल्ला संकट ब्यबसथापन केन्द्र(सिसिएमसी)का प्रबक्ता प्रबिण भण्डारीले शुक्रबार ४ पुरुष र ३ महिला संक्रमित निको भएका छन ।
महाशिला गाउँपालिका– १, जलजलाका ६, शालिजाका १, मोदीका १, फलेबास भंगाराका १,पुरुष निको भएर घर फर्केका छन ।
यस्तै मोदी गाउँपालिका १, कुस्मा नगरपालिका १० की १, मोदी ३ की १,महिलाले पनि कोरोना जित्न सफल भएका छन ।
निको भएर घर फर्कनेमा २२ देखि ९ दिनमै घर फर्केका छन।शुक्रबार आइसोलेसनका ७ सहित ५३ को रिर्पोट नेगेटिभ आएको छ ।
अस्पतालमा कार्यरत १, नेपाली सेनाका ४, होटलका कर्मचारीसहित ४ र पुलिङ्ग क्वारेन्टाईनका ३७ जनाको रिर्पोट नेगेटिभ आएको छ।
Related