• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट कोरोना संक्रमण जितेर ५ जना डिस्चार्ज भए

  •    शुभेच्छा न्यूज  /१८ श्रावण २०७७, आईतवार २०:१९ ,  प्रकाशीत
  • पोखराबाट ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

    विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका ५ जनाको कोरोना संक्रमण मुक्त भएपछि डिस्चार्ज भएका हुन्।

    कास्कीका ३ जना, पर्सा र महोत्तरीका १–१ जना कोरोना मुक्त भएपछि डिस्चार्ज गरिएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।

    निर्देशक आचार्यका अनुसार आइतबार डिस्चार्ज हुनेहरुमा पोखरा महानगरपाकिा २५ का २, वडानं २७ का १ जना, पर्सा र महोत्तरीका १–१ जना रहेका छन् ।

    त्यसैगरी शनिबार पनि पोखराबाट ४ कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.