गोरखामा बालिकालाई बलात्कार गरेको आरोपमा वडाअध्यक्ष पक्राउ शुभेच्छा न्यूज /२० श्रावण २०७७, मंगलवार ०९:३७ , प्रकाशीत पालुङ्टार नगरपालिका वडा नं ४ का वडाअध्यक्ष बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। १४ वर्षकी बालिका बलात्कार गरेको अभियोग ४७ वर्षका वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिहे गर्ने प्रलोभनमा पटक –पटक बलात्कार गर्ने गरेको पीडितका बाबुले दिएको जाहेरीका उल्लेख छ। रानाभाटविरुद्ध जाहेरी दर्ता भएको र मंगलबार मुद्धा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ । रानाभाट जनता समाजवादी पार्टी नेपाल पार्टीबाट चुनाब जितेर वडाअध्यक्ष बनेका हुन्। उनलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको पार्टीले जनाएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पालुङ्टार नगरपालिका वडा नं ४ का वडाअध्यक्ष बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
१४ वर्षकी बालिका बलात्कार गरेको अभियोग ४७ वर्षका वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बिहे गर्ने प्रलोभनमा पटक –पटक बलात्कार गर्ने गरेको पीडितका बाबुले दिएको जाहेरीका उल्लेख छ।
रानाभाटविरुद्ध जाहेरी दर्ता भएको र मंगलबार मुद्धा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ ।
रानाभाट जनता समाजवादी पार्टी नेपाल पार्टीबाट चुनाब जितेर वडाअध्यक्ष बनेका हुन्। उनलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको पार्टीले जनाएको छ।
Related