• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सुनको मूल्य तोलाको एक लाख नाघ्यो

  •    शुभेच्छा न्यूज  /२१ श्रावण २०७७, बुधबार ११:५९ ,  प्रकाशीत
  • नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य रू.१ लाख नाघेको छ ।

    पछिल्लो समय लगातार सुनको मूल्य बढेकोमा बुधवार भने एकैदिन रू.१ हजार ६०० ले बढेर नयाँ उचाई कायम भएको छ ।

    नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला रू.१ लाख १ हजार ४०० मा कारोबार भइरहेको छ ।

    त्यसैगरी तेजाबी सुन भने प्रतितोला रू.१ लाख ९०० मा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा रू.६५ बढेर प्रतितोला रू.१ हजार २९५ मा कारोबार भइरहेको छ ।

    अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३० डलरमा पुगेको छ । यो मूल्य पनि अन्तरराष्ट्रिय बजारमा हालसम्मकै उच्च विन्दु हो।

    विशेषगरि कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको असरका कारण सुनको मुल्य बढेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.