स्याङ्जामा मंगलबार साँझ थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कन्ट्रयाक्ट ट्रेसिङका आधारमा एकै परिवारका चारजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिएका छन् ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका पुतलीबजारका एक युवाका परिवारका बाबा, आमा, दाई र भाउजुसहित उनका साथीहरुमा संक्रमित बनेको पुतलीबजार नगर स्वास्थ्य शाखाका प्रमुख विष्णु प्रसाद काफ्लेले बताए ।
स्याङ्जामा हाल सम्म कोरोना संक्रमित संख्या २७९ पुगेको छ भने दुईजनाले ज्यान गुमाएका छन् ।

Related