• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा जोरबिजोर प्रणाली लागू नहुने

"२०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय "
  •    शुभेच्छा न्यूज  /२२ श्रावण २०७७, बिहीबार १८:०७ ,  प्रकाशीत
  • कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी बिहीवारदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागू नहुने भएको छ ।

    सरकारले २०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो ।

    गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को संख्यामा सक्रिय संक्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २०० को हाराहारीमा सक्रिय संक्रमित नरहेको जानकारी दिए ।

    निर्देशक शर्माका अनुसार हालसम्म २६ हजार ३८ को स्वाब संकलन गरिएको छ ।२४ हजार ४७२ को नेगेटिभ रिपोर्ट आएको छ ।

    प्रदेशमा बिहीवारसम्म कोरोना संक्रमितको संख्या एक हजार ५६६ पुगेको छ । प्रदेशमा हालसम्म चार जनाको मृत्यु भएको छ ।

    संक्रमितमध्ये एक हजार ३६२ निको भएका छन् ।क्वारेन्टाइनमा एक हजार ११ रहेका छन् भने आइसोलेसनमा २११ जना रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.