• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीका १ सय ११ प्रहरी कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ

"प्रहरी विटमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि "
  •    शुभेच्छा न्यूज  /२३ श्रावण २०७७, शुक्रबार ०९:५६ ,  प्रकाशीत
  • पोखराको नदिपुरस्थित रहेको प्रहरी विटमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि पोखराका विभिन्न प्रहरी इकाईमा कार्यरत १ सय ११ प्रहरीको कोरोना परीक्षणगरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।

    शन्तिसुरक्षमा विभिन्न ठाउँमा खटिदै आएका १११ जना प्रहरी कर्मचारीको परिक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

    विभिन्न इकाईका १ सय ११ जनाकोस्वाब संकलन गरिएकोमा बिहीबार रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यलय कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार ट्राफिक प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार, ईलाका प्रहरी कार्यालय शिशुवा लगायतमा कार्यरत प्रहरीको बुधबार स्वाब संकलन गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.