जिल्लाको स्वर्गद्वारी नगरपालिका-७ सोत्रेमा साइकल सहित २ वालक माडीमा खसेर बेपत्ता भएका छन् ।
अन्दाजी १० वर्षिय विपिन गौतम र उनको साथि सन्जोक पार्दे साइकलसहित माडि खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर बिष्णु पौडेलले जानकारी दिए।
शनिबार साँझ उनिहरु घर नजिकैको सडकमा साइकल चलाउने क्रममा माडी नदिमा खसेका थिए ।
उनिहरु साईकल सहित एक सय मिटर तल नदिमा खसेका हुन।प्रहरी र स्थानियबाट बेपत्ता बालकहरुको खोजि कार्य भइरहेको छ।

Related