• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा डाइलाइसिस सेवाको उद्धाटन

  •    शुभेच्छा न्यूज  /२५ श्रावण २०७७, आईतवार १२:४७ ,  प्रकाशीत
  • पर्वमा मृगौंला रोगीका लागि डाइलाइसिस सेवा शुरु भएको छ।

    आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्धाटन गरेका छन् । सेवा प्रारम्भ भएसंगै अब पर्वत जिल्लामा रहेका मृगौंला पीडितहरुले निशुल्क सेवा पाउने छन् ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मृगौला पीडित बिरामीका लागि पहिलो चरणमा ४ वटा डायलसिस मेसिनबाट सेवा प्रारम्भ गरिएको बताए ।

    उनले आगामी दिनमा सेवा विस्तार गर्दै लगिने बताउदै अब, सेवाका लागि पोखरा धाइरहनु पर्ने बाध्यता हटेको बताए ।

    प्रदेश सरकारले उपलब्ध गराएको १ करोड ३० लाख रुपैयाँको लागमा ४ वटा मेसिन खरिदगरी सेवा प्रारम्भ गरिएको अस्पतालले जनाएको छ।

    पर्वत जिल्ला अस्पतालको डायलसिस सेन्टरमा २४ सै घन्टा सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

    सेवा २ सिफ्ट चलाउँदा दैनिक १२ जना बिरामीलाई सेवा लिन सक्ने छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.