• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा उपचाका क्रममा कोरोना संक्रमितको मृत्यु

"मृतक पुरुष पोखरा १९ का बासिन्दा  "
  •    शुभेच्छा न्यूज  /२५ श्रावण २०७७, आईतवार ०८:५९ ,  प्रकाशीत
  • पोखराका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका ६२ वर्षे पुरुषको शनिबार राति मृत्यु भएको हो।

    मृतक पुरुष पोखरा १९ का बासिन्दा हुन्। उनी मधुमेहबाट ग्रसित रहेको र आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।

    योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।

    यसअघि स्याङ्जाका दुई पुरुषको उपचारको क्रममा क्षेत्रीयअस्पतालकाे आइसोलेसनमा मृत्यु भएको थियो।

    गण्डकी प्रदेशमा भने मृतकको संख्या ५ पुगेको छ । गोरखा र बागलुङमा पनि एक÷एक संक्रमितको मृत्यु भएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.