कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /२७ श्रावण २०७७, मंगलवार ०८:५८ , प्रकाशीत मेष– सामाजिक मानसम्मानमा वृद्धि आउने । वृष– अनावश्यक ठाउँमा नसोचेको खर्च बढेर जाने । मिथुन– प्रियजन सँग रमाईलो भेटघाट हुने । कर्कट– स्वास्थ्यावस्था अनुकूल प्राय नै रहने । सिंह– आशा गरेकै ठाउँँबाट निराश बन्नुपर्ने । कन्या– वादविवादबाट टाढै रहेको लाभदायक । तुला– मानसिक शान्ति र आराम मिल्ने । वृश्चिक– यत्रतत्र यश कीर्ति फैलने । धनु– प्राय हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने । मकर– मन चैतको हुरी झै अस्थिर रहने । कुम्भ– आरोग्यतामा थप वृद्धि हुने । मीन– आर्थिक कारोबारमा क्षति सहनुपर्ने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– सामाजिक मानसम्मानमा वृद्धि आउने ।
वृष– अनावश्यक ठाउँमा नसोचेको खर्च बढेर जाने ।
मिथुन– प्रियजन सँग रमाईलो भेटघाट हुने ।
कर्कट– स्वास्थ्यावस्था अनुकूल प्राय नै रहने ।
सिंह– आशा गरेकै ठाउँँबाट निराश बन्नुपर्ने ।
कन्या– वादविवादबाट टाढै रहेको लाभदायक ।
तुला– मानसिक शान्ति र आराम मिल्ने ।
वृश्चिक– यत्रतत्र यश कीर्ति फैलने ।
धनु– प्राय हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने ।
मकर– मन चैतको हुरी झै अस्थिर रहने ।
कुम्भ– आरोग्यतामा थप वृद्धि हुने ।
मीन– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
Related