• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा रेष्टुरेण्टका कर्मचारीसहित २ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार ६ सय ५०

"अस्पतालको आइसोलेजनमा राखिएको "
  •    शुभेच्छा न्यूज  /२८ श्रावण २०७७, बुधबार ११:१८ ,  प्रकाशीत
  • पोखरामा २ जनामा कोरोना संक्रमण देखिएको छ।

    बुधबार बिहान गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनामा संक्रमित देखिएका २ जना पोखरास्थित एक रेष्टुरेण्टमा काम गर्ने र पोखरा १६ मा बस्ने १ रहेका छन् ।

    रेष्टुरेण्टमा काम गर्ने युवक केही समयदेखि विदामा बसेको बुझिएको छ।

    उनले अर्को रेष्टुरेण्टमा काम गर्ने क्रममा रेष्टुरेण्टका सञ्चालकले कोरोना परिक्षणको रिपार्ट ल्याउन भनेपछि परिक्षण गरादाउँदा कोरोना पोजेटिभ देखिएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारीले बताए ।

    उनलाई लेखनाथको संक्रमण तथा सरुवा रोग अस्पतालको आइसोलेजनमा राखिएको छ ।

    त्यसै गरी पोखरा १६ का व्रिटिस क्याम्पका कार्यरत कर्मचारी विरामी भएपछि अस्पतालमा स्वाब परीक्षण गराउदा कोरोना पोजेटिभ देखिएको हो ।

    उनलाई अस्पताल लैजाने तयारी भई रहेको पोखरा महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष जीवन आचार्यले बताए ।

    योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ। प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ४ सय ९४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ४९ रहेको छन।

    प्रदेशमा संक्रमण भएका १ हजार ६ सय ५० मध्ये अहिले सम्म १ हजार ३ सय ९० पुरुष र १ सय ९२ महिला रहेका छन् ।

    प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३ सय ३० जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।

    गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा १६ जना क्वारेन्टानइमा रहेका छन ।

    हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ को मृत्यु भएको छ।

    मृत्यु हुनेमा कास्कीको पोखरा १९ का ६२ बर्षिय १ पुरुष, बागलुङका १,गोरखाका १ र स्याङजाका २ जना रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.