पोखरामा कर्मचारीसहित बैकका कर्मचारीमा देखियो कोरोना संक्रमण शुभेच्छा न्यूज /२८ श्रावण २०७७, बुधबार २१:२९ , प्रकाशीत पोखरामा कर्मचारीमा नै कोरोना संक्रमण देखिएको छ। बुधबार पोखरा महानगरपालिका वडा नं २७ मा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले साँझ जारी गरेको सूचनामा उल्लेख गरेका तीन जना संक्रमित मध्य एक जना वडाकै कर्मचारी रह्ेका छन् । यसैगरी एक जना बैंकका कर्मचारी र मोटरसाइकल वर्कशपमा कार्यरत एक व्यक्तिमा समेत कोरोना संक्रमण भेटिएको हो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा कर्मचारीमा नै कोरोना संक्रमण देखिएको छ।
बुधबार पोखरा महानगरपालिका वडा नं २७ मा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले साँझ जारी गरेको सूचनामा उल्लेख गरेका तीन जना संक्रमित मध्य एक जना वडाकै कर्मचारी रह्ेका छन् ।
यसैगरी एक जना बैंकका कर्मचारी र मोटरसाइकल वर्कशपमा कार्यरत एक व्यक्तिमा समेत कोरोना संक्रमण भेटिएको हो ।
Related