• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना भएका २ जनाको मृत्यु

  •    शुभेच्छा न्यूज  /२८ श्रावण २०७७, बुधबार ०९:५७ ,  प्रकाशीत
  • बुटवलको कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु भएको छ ।

    कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना भएका कपिलवस्तुका २ जनाको मंगलबार राती मृत्यु भएको हो ।

    उनीहरू तौलिहवा र कृष्णनगरका २५ र ४२ वर्षीय पुरुष हुन् ।

    मृत्यु हुनेमध्ये कपिलवस्तुका ४२ वर्षीय पुरुष कोरोना पोजिटिभ हुन् । उनी कोरोना भाइरसको लक्षण देखिएर २५ साउनमा भर्ना भएका थिए ।

    उनलाई भेन्टिलेरमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा समस्या आएर मृत्यु भएकाे अस्पतालका फोकलपर्सन डा. सुर्दशन थापाले बताए।

    त्यस्तै, २५ वर्षीय युवा प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका थिए ।

    उपचारका लागि आएका उनलाई कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.