कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /२९ श्रावण २०७७, बिहीबार ०८:४४ , प्रकाशीत मेष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । वृष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने । मिथुन– विश्वासपात्रबाटै घात प्रतिघात हुने । कर्कट– अनायासै आर्थिक जमिन लाभको शुभ योग । सिंह– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने । कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने । तुला– स्वास्थ्यमा कुनै समस्या देखापर्ने । वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने । धनु– प्रतिस्पर्धामा उत्कृष्टता प्रदान गरिने । मकर– अक्सर हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने । कुम्भ– अशुभ खबरको प्राप्तिले मनमा उदासता छाउने । मीन– अर्थलाभ सँगै कार्यमा सफलता प्राप्त । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
मिथुन– विश्वासपात्रबाटै घात प्रतिघात हुने ।
कर्कट– अनायासै आर्थिक जमिन लाभको शुभ योग ।
सिंह– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला– स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– प्रतिस्पर्धामा उत्कृष्टता प्रदान गरिने ।
मकर– अक्सर हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।
कुम्भ– अशुभ खबरको प्राप्तिले मनमा उदासता छाउने ।
मीन– अर्थलाभ सँगै कार्यमा सफलता प्राप्त ।
Related