पोखरामा १ सहित गण्डकीमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि शुभेच्छा न्यूज /२९ श्रावण २०७७, बिहीबार २१:२१ , प्रकाशीत पोखरा महानगरपालिकाका एक सहित गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ का १ जना, लमजुङका १ जना, पर्वतका १ जना र नवलपुरका १ जना गरि ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कुलसंक्रमितको संख्या १ हजार ६ सय ६० पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा महानगरपालिकाका एक सहित गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कास्कीको पोखरा
महानगरपालिका वडा नं. २६ का १ जना, लमजुङका १ जना, पर्वतका १ जना र नवलपुरका १ जना गरि ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कुलसंक्रमितको संख्या १ हजार ६ सय ६० पुगेको छ ।
Related