१७ महिने बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका ३ पुथाङ एयरपोर्ट बुधबार बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको हो ।
जोमसोममा रहेको त्रिशुला मोटर साइकल वर्कसपका किरण थापाको १७ महिने छोरा किसान थापाले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बालकले पेट्रोल खाएपछि उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मुस्ताङका प्रहरी प्रबत्ता आशिष अधिकारीले जानकारी दिए।

Related