पोखरामा प्रहरीले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।
पोखरा महानगरपालिकासहित कास्कीका विभिन्न स्थानबाट बरामद भएको घरेलु मदिरा बरामदपछि नष्ट गरिएको जिल्ला प्रहरी कार्ययल कास्कीले जनाएको छ।
प्रहरीले १० लिटर घरेलु मदिरा र ४०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा महानगरपालिका ११ फुलबारीबाट १ सय ५० लिटर मदिराजन्य कच्चा पदार्थ नियन्त्रणम लिइ नस्ट गरेको छ ।
फुलबारीका चन्द्र कुमारी गुरुङको घरमा डेरा गरी बस्ने सुन्तली श्रेष्ठको डेराकोठाबाट उक्त परिमाणको मदिरा फेला पारेको उनले बताए ।
सोही ठाउँबाट राधिका थापामगरको डेराकोठाबाट १ सय ५० लिटर मदिराजन्य कच्चा पदार्थ, १० लिटर तयारी मदिरा फेला पारेको उनले बताए ।

Related