कोरोनाबाट थप एकजनाको मृत्यु शुभेच्छा न्यूज /३१ श्रावण २०७७, शनिबार २१:१९ , प्रकाशीत कोरोना भाइरसकाे संक्रमणबाट शनिबार वीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ। वीरगञ्जको आठराहा सुगौली टोल घर भएका ४५ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। शनिबार बिहान अचानक श्वासप्रश्वासमा समस्या आउनुका साथै नाक र मुखबाट रगत निस्केपछि उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा ल्याइएका मृतकको स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोरोना भाइरसकाे संक्रमणबाट शनिबार वीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ।
वीरगञ्जको आठराहा सुगौली टोल घर भएका ४५ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।
शनिबार बिहान अचानक श्वासप्रश्वासमा समस्या आउनुका साथै नाक र मुखबाट रगत निस्केपछि उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो।
अस्पतालको आकस्मिक कक्षमा ल्याइएका मृतकको स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
Related