कास्कीको पोखरा महानगरपालिका वडा नं. १३, नहर कुलोमा एक जनाको शव फेला परेको छ ।
वेसलाइन स्कूलको पछाडि लमजुङका ५२ वर्षीय जंगबहादुर गुरुङको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
उनका अनुसार आज बिहान ६ः३० बजे उनको शव फेला परेको हो । उनी पोखरा १३, मियापाटनमा बस्दै आएका थिए ।
उनको मृत्यु के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको रेग्मीले जानकारी दिए ।

Related