• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाल प्रहरीका दुई डीआईजीसहित ६२० जनामा कोरोना संक्रमण

"प्रहरी प्रधान कार्यालयभित्र १५५ जनामा संक्रमण  "
  •    शुभेच्छा न्यूज  /३२ श्रावण २०७७, आईतवार १४:५३ ,  प्रकाशीत
  • नेपाल प्रहरीको महाराजगन्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले प्रहरी अस्पतालमा कार्यरत प्राविधिकतर्फका दुई डीआईजीमा संक्रमण पुष्टि भएको जानकारी दिए।

    संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य छ। शनिबार बिहान आएको परीक्षण रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

    देशैभर नेपाल प्रहरीका अहिलेसम्म ६२० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको प्रवक्ता कडायतले जानकारी दिए।

    उनका अनुसार अहिलेसम्म २४० जना संक्रमणमुक्त भएका छन्। ३८० जना उपचाररत छन्।

    प्रहरी प्रधान कार्यालयभित्र १५५ जनामा संक्रमण देखिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.