फेरि बढ्यो पेट्रोल डिजलको भाउ शुभेच्छा न्यूज /३२ श्रावण २०७७, आईतवार १८:४३ , प्रकाशीत नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ / निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ । निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य एक एक रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ । निगमले १५ दिनअघि पनि निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ /
निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।
निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य एक एक रुपैयाँ बढाएको हो ।
अब पेट्रोलको मूल्य १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ ।
निगमले १५ दिनअघि पनि निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो।
Related