पोखराको कोरोना संक्रमित बढ्दै गएपछि पोखरा महानगरपालिकाले पोखरामा निशेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।
पोखरा महानगरपालिका कोरोना रोकथाम, नियन्त्रण मुल समितिको सोमबार बस्ने बैठकले जिल्ला प्रशासन कार्यालय कास्कीलाई सिफारिस गर्ने तयारीमा छ ।
पोखराका ३३ मध्ये ३१ वटै वडामा बन्ने बासिन्दालाई कोरोना संक्रमण देखिएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर २० र २४ नम्बर वडाबाहेक सबै वडामा संक्रमण पुष्टी भएको छ ।
आइतबार पोखरा महानगरपालिकामा बसेको राजनीतिक दलहरुको बैठकमा सबैले लकडाउन गर्न सुझाव दिएका छन् ।
सर्वदलि बैठकमा सहभागि भएका नेकपाका नेता बखान तमुले एकसाता निशेधाज्ञा जारी गर्न र अवस्था हेरेर पुन थपघट गर्न सुभाmब दिएको बताए ।
उनले केही दिन लकडाउन गर्दा नागरिकको स्वास्थ्य सुरक्षा हुन्छ भने राज्यले निशेधाज्ञा गर्नुपर्ने बताए ।

Related