कास्कीको रुपा गाउँपालिका भदौ ८ गते सम्मका लागि सील गरिएको छ ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले कोभिड -१९ को सक्रमण बढ्दै गएकाले जोखिम न्युनीकरण गर्न गाउँपालिका सील गर्नुपरेको बताए ।
अध्यक्ष ओझाले गाउँपलिका भित्र निर्वाधरुपमा चलेका सार्वजनिक यातायतका कारणले कोरोनाको जोखिम उच्च रहेको बताउँदै जनताको स्वास्थ्को सवालमा सजग भइ सील गर्ने निर्णय गरेको बताए ।

Related