• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

थप ५८१ जनालाई कोरोना संक्रमण पुष्टि,२४ घण्‍टामा १५९ जना डिस्चार्ज

"रौतहट,मोरङ र काठमाडौंका तीनको कोरोनाबाट मृत्यु "
  •    शुभेच्छा न्यूज  /१ भाद्र २०७७, सोमबार १७:१३ ,  प्रकाशीत
  • नेपालमा थप ५८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१पुगेको छ ।थपिएका संक्रमितमा १७३ जना महिला र ४०८ जना पुरुष छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाबाट तीनको मृत्यु भएको बताए ।

    रौतहट,मोरङ र काठमाडौंका तीनको कोरोनाबाट मृत्यु भएको उनले बताए ।योसँगै संक्रमणका कारण १०७ को मृत्यु पुष्टि भएको छ ।

    गौतमका अनुसार २४ घण्टामा ११ हजार ५२० को परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् । काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् ।

    जसमध्ये काठमाडौं जिल्लामा १०९ जना, ललितपुर जिल्लामा १५ र भक्तपुर जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.