३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०७ शुभेच्छा न्यूज /१ भाद्र २०७७, सोमबार १६:४३ , प्रकाशीत पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ। रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीया महिला महिलाको मृत्यु भएको हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन्। ती सबै बागमती प्रदेशमा छन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ।
रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीया महिला महिलाको मृत्यु भएको हो।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन्। ती सबै बागमती प्रदेशमा छन्।
Related