कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /२ भाद्र २०७७, मंगलवार ०८:५९ , प्रकाशीत मेष– मनमा चिन्ता बढ्ने कुनै अशुभ खबर सुन्नुपर्ने । वृष– आरोग्यतामा थप वृद्धि आउने । मिथुन– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । कर्कट– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने । सिंह– सामाजिक स्थानमा खलबल आउने । कन्या– मन प्रसन्न हुने खबर सुन्न पाइने । तुला– कार्यसिद्धिका लागि कडा मेहनत गर्नुपर्ने । वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने । धनु– वादविवादको दलदलमा फसिने उच्च सम्भावना । मकर– थालेका कार्यले उचित गति लिने । कुम्भ– वस्त्र, उपहार, धनलाभको योग । मीन– मनमा अशान्तिको कालो बादल मडारिने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– मनमा चिन्ता बढ्ने कुनै अशुभ खबर सुन्नुपर्ने ।
वृष– आरोग्यतामा थप वृद्धि आउने ।
मिथुन– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कर्कट– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
सिंह– सामाजिक स्थानमा खलबल आउने ।
कन्या– मन प्रसन्न हुने खबर सुन्न पाइने ।
तुला– कार्यसिद्धिका लागि कडा मेहनत गर्नुपर्ने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
धनु– वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।
मकर– थालेका कार्यले उचित गति लिने ।
कुम्भ– वस्त्र, उपहार, धनलाभको योग ।
मीन– मनमा अशान्तिको कालो बादल मडारिने ।
Related