कोरोनाबाट नवलपरासी कांग्रेसका उपसभापतिको मृत्यु शुभेच्छा न्यूज /२ भाद्र २०७७, मंगलवार ११:३९ , प्रकाशीत ललितपुरको पाटन अस्पतालमा उपचाररत थप १ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरी हुन् । प्रादेशिक अस्पताल भैरहवामा २८ साउनमा कोरोना पुष्टि भएपछि उनी पाटन अस्पतालमा उपचार गराइरहेका थिए । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
ललितपुरको पाटन अस्पतालमा उपचाररत थप १ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरी हुन् ।
प्रादेशिक अस्पताल भैरहवामा २८ साउनमा कोरोना पुष्टि भएपछि उनी पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।
उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।
Related