• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङमा १४ जनाले एकैचोटी जीते कोरोना संक्रमण

  •    शुभेच्छा न्यूज  /४ भाद्र २०७७, बिहीबार २०:०४ ,  प्रकाशीत
  • कोरोना संक्रमित भएर धौलागिरी अस्पतालको आइसोलेसनमा बसेका २ स्वास्थ्यकर्मीसहित १४ जना निको भएका छन् ।

    दुई साताअघि महोत्तरीबाट अस्पतालको भवन निर्माणका लागि आएका १४ मजदुरमा कोरोना संक्रमण भएको थियो । तीमध्ये १२ जना बिहिबार डिस्चार्ज भएका हुन् ।

    महोत्तरीको औरही नगरपालिकाबाट आएको थाहा पाएपछि नगरपालिकाले तत्कालै उनीहरुलाई क्वारेन्टाइनमा राखेर पिसिआर गराएको थियो ।

    जैमिनीकी एक नर्स र बागलुङ नगरपालिका वडा नं. ४ की अर्की नर्सको पनि पिसिआर नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

    संक्रमित अर्का स्वास्थ्यकर्मीको भने स्वाब संकलन गरेर पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

    एकैपटक १४ जना डिस्चार्ज भएपछि जिल्लामा १८ जना मात्र सक्रिय संक्रमित बा“की रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.