• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका मेयर र उपमेयरको आग्रह : ‘परिवारका सदस्य मात्र सामेल भएर चाडबाड मनाऔं’

  •    शुभेच्छा न्यूज  /४ भाद्र २०७७, बिहीबार २०:५५ ,  प्रकाशीत
  • प्रमुख जिसी र उपप्रमुख गुरुङद्धारा तीजको शुभकामना

    पोखरा, भदौ ४ गते । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले शुभकामना दिएका छन् ।

    बिहिबार संयुक्त रुपमा शुभकामना सन्देश जारी गदै सम्पूर्ण नेपाली दिदीबहिनी तथा नगरबासी सबैमा सुख, शान्ति, समृद्धि, आपसी एकता, उद्भाव एवं सुस्वास्थ्य र दीर्घायूको शुभकामना ब्यक्त गरेका छन् ।

    ‘सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गदै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पु¥याउने विश्वास लिएका छौँ ।’

    चाडपर्व हाम्रा संस्कृति हुन भने संस्कृति हाम्रो पहिचान भएकाले मौलिक संस्कृति प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वहरुको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो शुभकामना सन्देशमा भनिएको छ, ‘कोरोना भाइरसका कारण असहज परिस्थिति सिर्जना भएको अवस्थामा चाडपर्व मनाउँदा सचेत भई परिवारका सदस्यहरु मात्र सहभागी भएर मनाउन अनुरोध गर्दछौ ।’

    तीज पर्वले सवैमा खुसी सातासाट गदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् तीजको हार्दिक शुभकामना ब्यक्त गर्दछौ शुभकामना सन्देशमा उल्लेख छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.