अस्पतालमा कोभिड-१९ संक्रमित दुई जनाको मृत्यु शुभेच्छा न्यूज /५ भाद्र २०७७, शुक्रबार ११:०९ , प्रकाशीत कोभिड-१९ का थप दुई जना संक्रमितको पाटन अस्पतालमा मृत्यु भएको छ। अस्पतालमा उपचारका क्रममा दोलखाकी ३० वर्षीया महिलाको बिहान मृत्यु भएको कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रले जनाएको छ। मृतक महिला भदौं २ गते कोभिड-१९ संक्रमण पुष्टिपछि अस्पतालमा भएकी थिइन्। त्यस्तै शुक्रवार नै सर्लाही मलंगवाका ४६ वर्षका पुरुषको पनि पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। साउन ३१ गते संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना गरिएका उनको उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोभिड-१९ का थप दुई जना संक्रमितको पाटन अस्पतालमा मृत्यु भएको छ।
अस्पतालमा उपचारका क्रममा दोलखाकी ३० वर्षीया महिलाको बिहान मृत्यु भएको कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रले जनाएको छ।
मृतक महिला भदौं २ गते कोभिड-१९ संक्रमण पुष्टिपछि अस्पतालमा भएकी थिइन्।
त्यस्तै शुक्रवार नै सर्लाही मलंगवाका ४६ वर्षका पुरुषको पनि पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
साउन ३१ गते संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना गरिएका उनको उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ।
Related